बर्तमान अवस्थामा अनलाईन सञ्चार माध्ययमहरुले निक्कै चूनौती भोग्नु परीरहेको छ । ईन्टरनेटको सरल र सहज ढंगले सबै क्षेत्रमा पहुँच पुग्न सकेको छैन । पहुँच पुगी हालेमा पनि ईन्टरनेट सेवा त्यति सस्तो पनि छैन । यस्ता चूनौतीका सामना गर्दै हामी सानो बजारका विच पनि हाम्रा सम्माननीय पाठकहरुलाई सही र समयमै सही र तथ्यगत सूचना प्रवाहका लागि प्रतिवद्ध रहने छौ ।
प्रकाशित मिति:
बिहीबार, पुस १७, २०२६, ०५:३०:००