नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति इजरायलको शनिबार नवौं अधिवेशन तथा तेर्हौं वार्षिकोत्सव भव्यताकासाथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष छत्र गोलेको सभाध्यक्षतामा नेताघे संघीय अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यमा जुम अनलाइनमार्फत आयोजित अधिवेशन तथा वार्षिकोत्सवमा पेमा पाख्रीनको संयोजकत्वमा सुन्दरसिंह योञ्जन र उर्मिला पाख्रीन सम्मिलित निर्वाचन समितिको निर्णयनुसार सर्वसहमत नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति इजरायलको अध्यक्षमा रोजि मोक्तानको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष मदन नेगी,उपाध्यक्षहरु कुमारी गाल्देन,रीता तामाङ,रन्जना ग्याबा,सपना पाख्रीन,अशोक थोकर,महासचिव सुनिल रुम्बा,उपमहासचिव सम्झना ब्लोन,सचिव पारस घिसिङ,कोषाध्यक्ष डोल्मा गोले,सहकोषाध्यक्ष सोनम लोप्चन,सदस्यहरू क्रमशः दिवस घिसिङ,लिलावती वाईबा,फुर्बा लोप्चन,पासाङ ल्यामु ग्लान,कल्पना मोक्तान,विजायता दोङ,लक्ष्मी तामाङ,रमेश मोक्तान,तेजबहादुर तामाङ,मनोज गोले,निर्मल स्याङतान,राजन घिसिङ,अस्मि लो,सोममाया तामाङ,आइतराम तामाङ,हष्तवीर तामाङ,श्यामलाल जिम्बा,सन्त बम्जन,रुपक स्याङतान,माया जिम्बा,पुष्प मोक्तान,जीतबहादुर स्याङतान,कोपिला बम्जन,सुनिमाया तामाङ,विजयकुमार पाख्रीन,बुद्धलक्ष्मी लामा प्रतिज्ञा बम्जन,विष्णु पाख्रीन,पुनम तामाङ,विनोद घिसिङ"अनमोल" र चनमाया तामाङ गरि ४३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको जनाएका छन् ।
Enter
Write to Lokeshwor Lokeshwor